+
+

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : अनावश्यक रुपमा सभा गोष्ठीमा नजानुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १४:२०

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम छाडेर अनावश्यक रुपमा सभा गोष्ठीमा नजान कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा पनि एक जना मात्र सहभागी हुन निर्देशन दिएका छन् ।

उनले भनेका छन्, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्किएपछि प्रतिवेदन लिने÷दिने व्यवस्था मिलाउनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?