+
+

मिटरब्याज पीडित र सरकारबीचको वार्ता भोलिसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १५:३४

१७ चैत, काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता शनिबारसम्मका लागि स्थगन भएको छ । पुनः छलफल गर्नेगरी वार्ता शनिबारसम्मका लागि स्थगन भएको संघर्ष समिति सदस्य संघर्ष दाहालले बताए ।

‘वार्ता शनिबार ११ बजेसम्मका लागि स्थगन भएको छ,’ उनले भने, ‘हामी प्रधानमन्त्री पनि भेट्न चाहान्छौं ।’

वार्तामा अबका दिनमा के-के गर्ने भन्ने विषयमा सहमति जुटेपनि हालसम्म पीडित भएका किसानलाई न्याय दिलाउनका लागि कस्तो निर्णय गर्ने भन्नेमा वार्ता अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?