+
+

वीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १५:१७

२३ साउन, काभ्रे । हिजो रातिदेखि अवरूद्ध वीपी रागमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको  छ ।

रोशी-११ भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि वीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?