+
+

श्रममन्त्री र आईएलओकी निर्देशकबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १३:०५

२३ असोज, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र जर्मनीस्थित अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्यूरोकी निर्देशक डा. एनेट निडेरफ्राङ्‍के बीच भेटवार्ता भएको छ ।

बर्लिनस्थित नेपाली राजदूतावासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

सो क्रममा मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई सामाजिक सुरक्षामा सहकार्य गर्नेबारे छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?