+
+

सपोर्ट लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ११:०७

२२ कात्तिक, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको कुल १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३ प्रतिशत सेयर बोनस र ०.६८४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले १ करोड ३० लाख ३२ हजार रुपैयाँ बराबरको लाभांश घोषणा गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?