+
+

संवैधानिक कानुन व्यवसायी मञ्चमा नयाँ कार्यसमिति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १२:२३

२८ पुस, काठमाडौं । संवैधानिक कानुन व्यवसायिक मञ्चको अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल चयन भएका छन् ।

शुक्रबारको साधारणसभाबाट उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लिलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यहरुमा दिनेश त्रिपाठी, अमर राउत, रोशनी पौड्याल र पवन जयसवाल चयन भएका छन् ।

संवैधानिक विषयवस्तुमा सरोकार राख्ने कानून व्यवसायीहरुले मञ्चको स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?