+
+

जोकोभिच अष्ट्रेलियन ओपनको सेमिफाइलनबाटै बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १५:१४

१२ माघ, काठमाडौं । विश्व नम्बर १ खेलाडी नोवाक जोकोभिच अष्ट्रेलियन ओपनबाट बाहिरिएका छन् ।

शुक्रबार भएको सेमिफाइलनमा विश्व नम्बर ४ यानिक सिनरसँग ६-१,६-१,६-७ र ६-३ ले पराजित हुँदै जोकोभिच प्रतियोगिताबाट बाहिरिएका हुन् ।

इटालियन २२ वर्षीय सिनिक कुनै पनि ग्रान्डस्लामको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।

यो हारसँगै जोकोभिचको २५ औं ग्रान्डस्लाम उपाधि जित्ने सपना तत्काललका लागि टुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?