+
+

४४ मेलमिलापकर्ताले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते ८:२२

१३ माघ, काठमाडौं । ४४ जना मेलमिलापकर्ताले शपथ लिएका छन् ।

उनीहरूलाई श्रम अदालतका अध्यक्ष बासुदेव आचार्यले शपथ गराएका हुन् ।

श्रम अदालत नियमावली २०८० को दफा ३१ बमोजिम मेलमिलाप कर्ताको सूचीमा समाबेस हुन निवेदन दिएका ४४ जनालाई शपथ गराइएको हो ।

शपथ लिएसँगै उनीहरु मेलमिलापकर्ताको सूचीमा सूचीकृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?