+
+

कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते ११:४३

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चार जना मन्त्री सहभागी छन् ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री पदम गिरी र शिक्षा मन्त्री सुमना श्रेष्ठ सहभागी भएका हुन् ।

आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?