+
+

अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १५:३६

३० चैत, काठमाडौं । अञ्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?