+
+
Shares

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण र कोषाध्यक्षमा मनिषलाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य ५६ मत पाएर विजयी भएका छन्।
  • कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मत पाएर विजयी भएका छन्।
  • प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत र अम्बिका पौडेलले २५ मत पाएका छन्।

८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् । उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई हराएका हुन् । संघईले ३० मत पाए ।

उता, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?