+
+
Shares

अनलाइनखबर ४० वर्षमुनिका ४० युवा कार्यक्रम ( हेर्नुस् ४० तस्वीर)

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते २१:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ।
  • ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ती ४० जना युवालाई अवार्ड प्रदान गर्नुभएको छ।
  • करिब साढे १५ सय आवेदन तथा सिफारिसमध्येबाट छनोट गरिएको यो सूची अनलाइनखबरको तेस्रो संस्करण हो।

२८ साउन, काठमाडों । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर हिजो (बुधबार) २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।

ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई ४० युवालाई अवार्ड प्रदान गरेका थिए ।

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।

अनलाइनखबरको यो तेस्रो संस्करण हो । ४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो ।

अनलाइन आवेदन र सिफारिस मार्फत प्राप्त करिब साढे १५ सय नामबाट ४० जना छानिएका हुन् ।

तस्वीरमा हेर्नुस् ४० वर्षमुनिका ४० को कार्यक्रम–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?