+
+
Shares

एकाएक खण्डहर बन्यो त्रिशूली बजार (तस्वीरहरू)

एकाएक आएको बाढीले बजारको पूरै स्वरूप बदलिदिएको छ । चकाचौँध बजारलाई खण्डहरमा परिणत गर्न एक निमेष पनि लागेन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ १० गते १५:४८

१० भदौ, काठमाडौं । नुवाकोटको त्रिशूली बजारमा बिहानसम्म सदाझैँ चहलपहल थियो । सहरबासी उसैगरी आफ्नो दिनचर्या सुरुवात गर्दैथिए ।

तर, एकाएक आएको बाढीले बजारको पूरै स्वरूप बदलिदिएको छ । चकाचौँध बजारलाई खण्डहरमा परिणत गर्न एक निमेष पनि लागेन् ।

अहिले केही ठूला घर ठिंग उभिएका छन् । ती घर उभिएको जमिन बालुवा नै बालुवाले भरिएको छ । घरहरूको अवस्था क्षतविक्षत् छ ।

छेउको त्रिशूली नदी बिस्तारै पुरानै अवस्थामा फर्किन लागेको छ । तर, अब बजार भने पुरानो अवस्थामा छैन ।

तस्वीरहरू:

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?