+
+
Shares

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको छ ।
  • बैठकमा प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारबाट हुने भारत भ्रमण लगायतका विषयमा निर्णय लिइने बताइएको छ ।

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारबाट हुन लागेको भारत भ्रमण लगायतका विषयमा निर्णय लिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?