+
+
Shares

शनि ग्रहको चन्द्रमामा प्लास्टिक भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १७ गते १८:३७

वैज्ञानिकहरुले शनि ग्रहको सबैभन्दा ठूलो उपग्रहमा प्लास्टिक फेला पारेका छन् । पृथ्वीपछि जिवनको सम्भावना भएको दोश्रो खगोलिय पिण्डको रुपमा मानिएको टाइटनमा प्लास्टिक निर्माणका लागि प्रयोग हुने एक महत्वपूर्ण तत्व फेला परेको हो ।

titan

क्यासिनी अन्तरीक्षयानले प्लास्टिक बनाउन प्रयोग हुने प्रोपाइलिन नामक तत्व टाइटनमा फेला पारेको छ ।

टाइटनमा प्लास्टिक फेला परेको यो घटनाले पृथ्वीको प्रागऐतिहासिक तथ्यको अध्ययन गर्न सजिलो हुने बताइएको छ । टाइटनको अहिलेको अवस्था पृथ्वीको करोडौा वर्ष पहिलेको जस्तै रहेको हुादा भविष्यमा टाइटनमा पनि पृथ्वीमा जस्तै प्राणी तथा वनस्पतीको विकाश हुने भविष्यवाणी वैज्ञानिकहरुले गर्दै आएका छन् । टाइटनमा हाइड्रो कार्वन युक्त ग्यासको वायुमण्डल रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?