कसरी ठम्याउने अधिनायकवादको प्रारम्भिक लक्षण ?
हरेक अधिनायकवादी सोचको एउटा साझा विशेषता हुन्छ- उनीहरू लोकतान्त्रिक प्रक्रियालाई झन्झटिलो, ढिलो र अप्रभावकारी भनेर चित्रण गर्छन्। यसका लागि उनीहरूले संसद्लाई निष्क्रिय बनाउँछन्,...
२०८३ वैशाख १९ गते १२:५६