हिमाली सुनामीको पाठ : सुरक्षा नीतिमा समेट्नुपर्छ अब हिमनदी विज्ञान
नेपाली सेना र सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन संयन्त्रलाई इनसार, लिडार र स्याटेलाइट राडार डाटा विश्लेषण गर्ने ‘जियो-स्पेसियल इन्टेलिजेन्स’ क्षमताबाट सुसज्जित गराउनुपर्ने हुन्छ...