सर्लाहीका सीडीओ भन्छन्- सामान्य विवादहरू मिले, जिल्लाभर सोचेभन्दा राम्रो छ
‘पार्टीहरूका प्रतिनिधिबीच हल्का विवाद भएर अलिकति अशान्ति भएको जस्तो देखिएको मात्रै हो । तर सुचारु भइसकेको छ । मतदाता खुसी छन्,’ सीडीओ कडरियाले...
२०८२ फागुन २१ गते ११:५७