News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ ।
- सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते दुई दिने भ्रमणका लागि भारत जानेछन् ।
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा छ ।
प्रधानमन्त्री शाह यहि मंसिर ६ र ७ गते दुई दिने भ्रमणका लागि भारत जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4