२० जेठ, काठमाडौं । विश्व कप फुटबललाई लक्षित गर्दै विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि ‘मेरो टिम मेरो विश्वास’ अन्तर्गत टिभीहरुको खरिदमा २५ प्रतिशत सम्मको छुट योजना ल्याएको छ ।
२० इन्च देखि ६५ इन्चसम्मको स्मार्ट/ननस्मार्ट मोडलहरुमा उपलब्ध टिसिएलका टिभीहरुको मूल्य ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको छ । भखरै टिसिएलले आफ्नो टेलिभिजहरुमा ३ वर्षको वारेण्टी अफर पनि प्रदान गरेको छ ।
चौधरी ग्रुपअन्गर्तत सिजी इलेक्ट्रोनिक्स ले नेपालमा विक्रीवितरण गर्दै आएको छ ।