Comments Add Comment

इटहरी र बिर्तामोडमा सामसङ्ग मोबाइल रिटेलर्स मिट सम्पन्न

हिम इलेक्ट्रोनिक्स प्रालिले इटहरी र बिर्तामोडमा भदौ ११ गते र भदौ १३ गते सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ ।

रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै अपनाउने रणनीति बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment