 
																			सानिमा बैंकले कैलालीको बौनियाँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक हरिवंश आचार्य र सञ्चालक भरत कुमार पोखरेलले शाखाको उद्घाटन गरे ।
कार्यक्रममा बैंकका सञ्चालक भरत कुमार पोखरेलले शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी हरिवंश आचार्यले बौनियाँमा सानिमा बैंक सञ्चालनमा आएकोमा बौनियाँवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिए ।
सानिमा बैंकको उक्त शाखा समेत हालसम्म ७९ वटा शाखा संजाल तथा ७५ वटा एटिएम रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4