Comments Add Comment

नेपालले यसरी गर्दैछ एसीसी यु-१९ कपको तयारी (फोटो फिचर)

Photo Credit : रमन शिवाकोटी

१५ भदौ, काठमाडौं । एसीसी यु-१९ एसिया कप यही भदौ १९ गतेदेखि श्रीलंकामा हुँदैछ ।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् । टेष्ट नेशन राष्ट्रलाई पराजित गर्दै फाइनलसम्म पुग्ने लक्ष्य बनाएको नेपाली युवा टिमले श्रीलंकामा स्थानीय टिमसँग तीन अभ्यास खेल पनि खेल्यो । अहिले भने नेपाली टिम तयारीको अन्तिम चरणमा कडा अभ्यास गरिहेको छ ।

तयारीका केही तस्वीहरु –

तस्बीर : रमन शिवाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment