
१५ भदौ, काठमाडौं । शुक्रबार राति र शनिबार विहान ठूलो पानी आउँदा काठमाडौंको ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ ।
पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् । निकास बन्द हुँदा झण्डै ३ फिट पानी जमेको स्थानीय वासिन्दाले बताएका छन् ।
आइतबार विहानसम्म घर र पसलहरुमा पानी जमिरहेका थिए । व्यापारी र घरधनीहरु जमेको पानी फ्याँक्न र पानीले भिजाएका सामान निकाल्दै थिए । यहाँ ठूलो पानी पर्दा हरेक वर्ष डुवान हुने गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4