Comments Add Comment

फिचर

List Grid
प्रधानमन्त्री अध्यक्ष रहेको गरिबी निवारणको कथा

९ पुस, काठमाडौं । महोत्तरीको औरही नगरपालिकाको औरही बजार नजिकै एउटा ठूलो बस्ती छ– मुसहर बस्ती । त्यहाँ करिव ६५ परिवारको बसोबास छ । त्यो बस्तीमा एउटा परिवार रविता सदाको पनि बस्छ । हिउँदको जाडोमा रविता पालीविहीन घरको डिलमा मधुरो घाम तापिरहेकी थिइन् । पुस–माघको सिरेठोमा पनि उनको शरीरमा एकसरो पहेंलो सारी मात्र देखिन्थ्यो । […]

न्युरोडको आकाशमा छातै छाता ! चियागफमा बनेको योजना भाइरल

८ पुस, काठमाडौं । घोडेजात्राको दिन मनाइने पाँचरे जात्रामा न्युरोडवासी रथ तान्दै, सडक ढाकिने गरी नाच्छन् । यसरी खुसी मनाउन वर्षभरि यस्तो संयोग अरू दिन जुर्दैन । यो वर्ष त कोरोना भाइरसको महामारीका कारण पाँचरे जात्रामा पनि खुलेर नाच्न पाएनन् । त्यसमाथि लामो लकडाउनका कारण व्यापार व्यवसाय समेत ठप्प भएपछि मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारीहरुलाई […]

पश्चाताप गरेर आए ओलीलाई स्वागत गर्न तयार छौं : प्रचण्ड

केन्द्रीय कमिटीको दोस्रो बैठक हामीले गत माघ महिनाको दोस्रो र तेस्रो हप्तामा सम्पन्न गरेका थियौं । सबैलाई स्मरण होला, त्यो बैठक पार्टी एकता भएपछिको एउटा साँचो अर्थको अर्थपूर्ण, सार्थक र सामूहिक विवेकको प्रयोगद्वारा सही निष्कर्ष निकाल्ने मञ्चका रुपमा सफल भएको थियो । कमरेडहरुलाई लाग्यो कि अब पार्टी बन्ने भयो, त्यस्तो सन्देश दिएको थियो । आज […]

‘पाँचै वर्ष खानोस् भन्यौं, ओलीलाई अर्कै भोक लागेको रहेछ’

७ पुस, काठमाडौं । तत्कालीन एमाले  र माओवादीवीच पार्टी एकता हुँदै गर्दा  केपी ओली र प्रचण्डवीच आलोपालो प्रधानमन्त्री चलाउने लिखित सम्झौता भएको थियो । र, सो सम्झौताका दुईजना साक्षीहरु थिए- विष्णु पौडेल र जनार्दन शर्मा । अहिले सत्तारुढ नेकपा विभाजनको सँघारमा आइपुगेको छ । बालुवाटार र थापाथलीमा केन्द्रीय कमिटीका सामानन्तर बैठकहरु राखिएका छन् । एकीकरणका […]

ऐतिहासिक कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल

५ पुस, काठमाडौं । गत वर्षको मंसिर पहिलो साता काठमाडौं महानगरपालिका-१ हात्तीसारमा भवन निर्माणको लागि जग खन्दा लिच्छविकालीन ढुंगेधारा (हिटी) भेटियो । त्यो धारा पुरेर भवन बनाउन थालिएपछि स्थानीयले संघर्ष समिति बनाएर प्रतिरोध गरे । त्यसको थप उत्खनन् गरेका पुरातत्वविद्हरूको अनुमान थियो- यो ढुंगाधाराको मूल स्रोत नै कमलपोखरी हुन सक्छ । काठमाडौं उपत्यकाको मध्यक्षेत्रको ढुंगेधारा, […]

२४ घण्टा नटिक्ने अध्यादेशमा राष्ट्रपतिको लालमोहर मोह

१ पुस, काठमाडौं । ७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गर्‍यो । राष्ट्रपति कार्यालयबाट त्यो अध्यादेश २१ मंसिरमा मात्रै जारी भयो । मिलापत्र गराएर बलात्कारी जोगाउनेलाई कारवाही गर्नेसम्बन्धी अध्यादेश सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयले कम्तीमा दुई हप्ता लगायो । मंगलबार बसेको भनिएको मन्त्रिपरिषद् बैठकले […]

चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख

२६ मंसिर, काठमाडौं । मुलुकका चारवटै सुरक्षा फौजले प्रतिबन्धित विप्लव समूहले ‘संघर्ष’ को दोस्रो चरणमा प्रवेश गर्ने तयारी गरिरहेको निष्कर्ष निकालेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई गरेको सुरक्षा ब्रिफिङमा प्रतिबन्धित समूह हिंसात्मक गतिविधितर्फ लागेर सरकारप्रति दबाव सिर्जना गर्न उन्मुख भएको भनिएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट […]

प्राधिकरणका आयोजनामा ढिलासुस्ती र लापरबाहीसँगै भ्रष्टाचारको गन्ध

२५ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आफ्नो कार्यकक्षमा पुग्ने जोसुकै स्वदेशी विदेशी पाहुनालाई हौसिएर सुनाइहाल्छन्- यो आर्थिक वर्ष (२०७७/७८)मा हाम्रो प्रणालीमा नयाँ आयोजनाबाट १३ सय मेगावाट बिजुली थपिँदैछ । उनले भन्ने गरेजस्तै हुन नेपाल विद्युत प्राधिकरण अन्तरगतका कम्पनी तथा सहायक कम्पनीले बनाइरहेका साढे सात सय मेगावाट बराबरका आयोजानाहरु आगामी असार अगावै […]

चिडियाखाना खुल्यो, विद्यालय अझै बन्द !

२५ मंसिर, काठमाडौं । विश्वास कट्टेल, मीनभवनस्थित भिएस निकेतनको कक्षा २ मा अध्ययनरत छन् । उनी स्कुल नगाएको नौ महिना भयो । स्कुलले अनलाइन कक्षा त चलाएको छ, तर भौतिक रुपमा स्कुल गएर पढ्ने जस्तो भएको छैन । त्यसमाथि लामो समयदेखि घरभित्र बस्नु पर्दा उनलाई कम्ता सकस भएको छैन । बिहीबारदेखि चिडियाखाना खुलेको थाहा पाएपछि […]

विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

२३ मंसिर, काठमाडौं । मोरङको पहाडी गाउँ मिक्लाजुङमा मंगलबार बिहान विप्लव समूहले एक निहत्था शिक्षकको घाँटी रेटेर हत्या गर्‍यो । विगतमा शिक्षक मुक्तिनाथ अधिकारीकै झल्को आउनेगरी गरिएको यो हत्याको जिम्मेवारीसमेत विप्लव समूहले लिएको छ । यो घटनासँगै अब विप्लव समूह ‘व्यक्तिहत्याको राजनीति’तर्फ लागेको संकेत देखिएको सुरक्षा निकायको विश्लेषण छ । नख्खुमा भएको एनसेल बम प्रकरण […]

डलरको दबदबालाई काउन्टर दिन डिजिटल मुद्रालाई हतियार बनाउँदै चीन

२२ मंसिर, काठमाडौं । विश्व वित्तीय क्षेत्रमा यतिबेला अमेरिकी डलरको दबदबा छ । विश्वका अधिकांश मुलुकले अमेरिकी डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्छन् । तर, चीन विश्वका वित्तीय क्षेत्रमा रहेको अमेरिकाको एकाधिकार तोड्न चाहन्छ । साथै, विश्व वित्तीय बजारमा आफ्नो मुद्राको नियन्त्रण कायम गर्न चाहन्छ । यी दुवै योजनामा चीनको डिजिटल मुद्राले महत्वपूर्ण सहयोग गर्ने धेरैको बुझाई […]

राज्यसत्तामा दलितको दयनीय प्रतिनिधित्व

२१ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा दलित समुदायको जनसंख्या १३.८ प्रतिशत छ । संविधानले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्य शासन सञ्चालनका हरेक तहमा सहभागिता हुन पाउने अधिकार सुनिश्चित गरेको छ । तैपनि नीति निमौण तहमा दलितलगायत उत्पीडित समुदायको उपस्थिति कमजोर भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले देखाएको छ । स्थानीय तहदेखि […]

मेरा पिकको रोमाञ्चक अनुभव

२० मंसिर, काठमाडौं । हिमाली जिल्ला हुम्लामा जन्मीहुर्केकाले हिमाललाई आँखै अगाडि देख्ने मौका पाएँ । तर, हिमाल चढ्ने अवसर जुरेको थिएन । हिमाल चढ्ने हुटहुटी भने थियो । यात्राका क्रममा विदेशी आरोहीहरु हिमाल चढेका कुरा सुनाउँथे । उनीहरुको कुरा सुन्दा नै म रोमाञ्चित हुन्थें । लाग्थ्यो, हिमाली टाकुरामा आफ्नै पाइला राख्न पाउँदा कस्तो हुँदो हो […]

ऊ… ऊ… सगरमाथा !

२० मंसिर, काठमाडौं । शनिबार बिहान ७ बजे त्रिभुवन विमानस्थलबाट सगरमाथालाई गन्तब्य बनाएर उडेको बुद्ध एयरको एटीआर जहाजलाई पच्छ्यायो यती एयरको एटीआरले । काठमाडौं शहरलाई एक फन्कोमै पार गरेको जहाज धादिङको आकास नपुग्दै झुल्के घामका कारण टलक्कै टल्किएका हिमालको अगाडि पुग्यो । बोर्डिङ पाससँगै टिकट काउन्टरमा दिएको नक्सा पल्टाउँदै एयरहोस्टेसले उदघोष गरिन्, ‘यात्रु महानुभावहरु अहिले […]

दुलेसँगै बस्यो दिल (फोटो फिचर)

१९ मंसिर, दाङ । नेपालको पर्यटकीय क्षेत्र भनेर चर्चामा नआएको तर सम्भावनायुक्त नयाँ–नयाँ ठाउँमा घुम्न मन पराउँछु म । यही रहरका कारण गएको तिहारछेक म पूर्वीरुकुमको मैकोट पुगेँ । किनभने पुथा हिमालसँग साक्षात्कार हुने रहर थियो मेरो । नेपालका अरु जिल्लाका हिमाल त प्राय चर्चामा आइरहन्छन् तर रुकुमको हिमाललाई नजिकबाट नियाल्नु थियो मलाई । संयोग […]

एक ट्वीट जसले चीन–अष्ट्रेलिया सम्बन्धमा झन् तनाव बढायो

१८ मंसिर, काठमाडौं । एक विवादित ट्वीटर पोस्टका कारण पछिल्लो केही दिनयता चीन–अष्ट्रेलियाबीच एक अर्काप्रति कडा अभिव्यक्तिदेखि वीच्याटमा सेन्सरसीपसम्मका घटना भइरहेका छन् । यी दुई मुलुकबीच केही समययता चिसिएको आपसी सम्बन्धमा चिनियाँ सरकारका एक शीर्ष अधिकारीले पोस्ट गरेको नक्कली फोटोसहितको उक्त ट्वीटले आगोमा घिउ थप्ने काम गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झुआ लिचियानले […]

प्रहरीमा राजनीतिक हस्तक्षेप : मोतीलालदेखि विश्वराजसम्म

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम) २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको पत्र ३ मंसिरमा गृह मन्त्रालय पुगेपछि सार्वजनिक भयो । ओएण्डएम प्रतिवेदन मन्त्रिपरिषदमै अड्किएका कारण प्रहरी समायोजनसमेत अघि बढ्न नसकिरहेका बेला स्वीकृतिको खबर आउनु गृह र प्रहरी प्रधान कार्यालयका लागि खुशीको […]

कवाडी र बोरा टक्टक्याएर उठेका राष्ट्रिय खेलाडी

१३ मंसिर, काठमाडौं । यदि राजुका बाबाले दलित (परियार) आमा बिहे गर्दैनथे भने ? आज ‘राजु अधिकारी’ हुँदैनथे, सायद । भैहालेको भए ? कम्तिमा सडकमा पुग्दैनथे । उसोभए कहाँ हुन्थे ? बा–आमाकै न्यानो काखमा हुन्थे कि ! तर, यी राजुको भने सम्झनाको कुनै कुनामा आफ्ना बा–आमाको ममतामयी काख याद बसेको छैन । बरु सडकका चिसो […]

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर, काठमाडौं । छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ । पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप […]

कतारको रोजगारीमा सिन्डिकेटको कालो बादल

१२ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले सोमबार दुई र मंगलबार एक म्यानपावरमा छापा मार्‍यो । कतार पठाउने नाममा श्रमस्वीकृति नलिई कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना विभागमा पुगेको थियो । होप इन्टरनेसनल ओभरसिज, डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा विभागले छापा मारेर कागजपत्र जफत गरेर स्पष्टीकरण सोधेको छ । यि तीनवटै म्यानपावर कम्पनीले ‘कतारी पुलिस’मा […]

मुख्यमन्त्री गुरुङको प्रस्ताव : डान्सबार र दोहोरी साँझ पनि खोलौं

१२ मंसिर, पोखरा । कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले गत चैतदेखि बन्द गरेको सिनेमा हल, जिमखाना, डान्स बार, पार्टी प्यालेस, दोहारी जस्ता ब्यवसाय अझै औपचारिक रुपमा खुलेका छैनन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर होटल, रेस्टुरेन्ट खुला गर्ने निर्णय भए पनि बढी भीड लाग्ने स्थल व्यवसाय बन्द नै छन् । डान्स बार, सांगीतिक रेस्टुरेन्ट, दोहोरी […]