गणेश गौतम
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर नुवाकोटका अलराउण्डर गणेश गौतम ट्यालेन्ट हन्ट मार्फत नेपाल प्रिमियर लिग (एनपी) खेल्न छनोट भएका खेलाडी हुन् । काठमान्डु गोर्खाजले एनपीएलको तेस्रो सिजनका लागि आइकोनिक प्लेअरको रुपमा गणेशलाई छनोट गरेको हो ।
उनी बायाँ हाते ब्याटर हुन् भने स्लो लेफ्ट आर्म बलिङ गर्छन् । उनले यसअघि बागमती प्रदेश भित्र हुने विभिन्न स्थानिय प्रतियोगिता खेलेका छन् भने सिइसी इन्ट्रा लिग प्रतियोगिता पनि खेलेका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















