+
Home Sports Cricket थोमस ड्राका

थोमस ड्राका
इटली, बलर

Full Name: थोमस ड्राका
Nationality: इटली
Position: बलर

२७ वर्षीय ड्राका इटाली क्रिकेट टोलीका पेस बलर हुन् । दायाँ हाते बलर थोमसले इटलीका लागि ७ टी२०आई खेल खेल्दै ८ विकेट लिएका छन् ।

उनले इटालीलाई पहिलो पटक टी२० विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

थोमस ड्राकाले ब्राम्पटन वल्भ्स र एमआई एमिरेट्सबाट फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

यस्तै उनी गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा समेत सहभागी भएका थिए ।

आईपीएल अक्सनमा दर्ता हुने उनी पहिलो इटालियन खेलाडी समेत बनेका थिए ।

Read Full