+

डिम्याट खाता

२१ च्याप्टर
1

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने खाता हो । डिम्याट अंग्रेजी शब्द डिम्याटेरियलाइजेसन (Dematerialization) को...

2

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न आवश्यक विवरण, कागजात तथा फारमको नमूना एवं अनिवार्य र...

3

डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?

डिम्याट खाताको मुख्य काम भनेको धितोपत्रहरू विद्युतीय रूपमा राख्नु हो । यसबाट धितोपत्र हराउने, चोरी हुने, च्यातिने, जल्ने वा अन्य किसिमबाट नष्ट भएर जाने जोखिम कम हुन्छ । दोस्रो...

3

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ । १. निक्षेप सदस्य (डीपी) छान्नुहोस्ः तपाईले सीडीएससीमा आबद्ध डीपी...

4

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’ खाता खोली प्रयोगकर्ताको डीपी आईडी, लगइन आईडी, पासवर्ड र...

5

डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?

डिम्याट खातामा आफूसँग भएका विभिन्न धितोपत्रहरू सम्पत्तिको रूपमा रहेको हुन्छ भने ट्रेडिङ खाता भने सो डिम्याटभित्र रहेको धितोपत्रहरूको बिक्री गर्न वा थप खरिद गर्न प्रयोग हुने खाता हो ।

6

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट खाता ।

7

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा विभिन्न कारणले उसले धितोपत्रहरू सार्न सक्छ...

8

डिम्याट खातामा लाग्ने शुल्क

डिम्याट खाता सञ्चालन गर्दा विभिन्न शीर्षकमा लिन सकिने शुल्क निर्धारण गरेको छ ।

9

एक जनाले कतिवटा डिम्याट खाता खोल्न मिल्छ ?

एक व्यक्तिले न्यूनतम एक वा आवश्यकता अनुसार एक भन्दा धेरै डिम्याट खाता खोल्न सक्दछन् ।

10

गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?

वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाई बेग्लै डिम्याटको व्यवस्था छैन ।

11

नाबालक डिम्याट खाता भनेको के हो ?

आमा–बुवा वा कानुनी अभिभावकले खोलिदिने डिम्याट खातालाई नाबालक (माइनर) डिम्याट खाता भनिन्छ ।

12

शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता

शारीरिक अशक्त भएकाहरूलाई डिम्याट खाता, मेरो शेयर खाता खोल्दा एवं सञ्चालन गर्दा लाग्ने शुल्कमा पूर्ण रूपले छुट गरिएको छ ।

13

डिम्याट खातामा गर्न हुने/नहुने काम

१. धितोपत्रको विवरणहरू सधैं सुरक्षित राख्नुपर्छ । समय–समयमा डिम्याट खातामा भएको विवरण प्रिन्ट निकालेर सुरक्षित राख्नु बुद्धिमानी हुन्छ । २. आफ्नो नाम, ठेगाना वा अरू कुनै विवरणमा परिवर्तन भएको...

14

डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ

डिम्याट खाताहरू सुरक्षित छन् तर तिनीहरू पूर्ण रूपमा जोखिममुक्त भने छैनन् । खाता ह्याकिङ, अनधिकृत लेनदेन वा प्राविधिक त्रुटिहरूको जोखिम हुन्छ ।

15

डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू

स्थायी लेखा नम्बरमा सेयर कारोबार तथा लाभकर मात्रै नभएर सम्पूर्ण करहरू आफ्नै नाममा तिर्न सकिन्छ ।

16

डिम्याट खाता कसरी बन्द गर्ने ?

हितग्राहीले आफ्नो खाता बन्द गर्न चाहेमा निम्न अनुसारको ढाँचामा निक्षेप सदस्य (डीपी) समक्ष निवेदन दिनुपर्नेछ ।

17

बीओआईडी भनेको के हो ? 

१६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी सहितको इमेल पठाइन्छ ।

18

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै निर्देशनहरू डीपीले प्रशोधन गर्दछ । लगानीकर्ताको सबै खाता र...

19

भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?

सेयरको अभौतिकीकरण भन्नाले कागजी शेयर प्रमाणपत्र वा धितोपत्रलाई विद्युतीय वा डिजिटल रूपमा रूपान्तरण गर्ने प्रक्रियालाई बुझिन्छ ।

20

डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?

यसैले डिम्याट खातालाई सुरक्षा र हेरविचार पनि चाहिन्छ । नियमित रूपमा आफ्नो खाता अनुगमन गर्नुहोस् ।