+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 10

गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?

२०८० चैत  १३ गते १३:४३ २०८० चैत १३ गते १३:४३

वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाई बेग्लै डिम्याटको व्यवस्था छैन । वैदेशिक रोजगारका लागि बाहिरी देशबाट कारोबार गर्ने भए पनि कुनै विशेष डिम्याट खाता आवश्यक हुँदैन । तपाई वैदेशिक रोजगारीमा भए पनि नेपालकै नागरिक हो ।

नेपाल सरकारले वैदेशिक रोजगारमा श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर विदेश गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत शेयर छुट्याउनुपर्ने नियम बनाएको छ । रेमिट्यान्स कोटाबाट आरक्षण प्राप्त गर्न आईपीओ भर्ने विस्तृत जानकारीका लागि आईपीओ सेक्सनमा जानुहोला ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’...

डिम्याट खाता

बीओआईडी भनेको के हो ? 

१६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?

सेयरको अभौतिकीकरण भन्नाले कागजी शेयर प्रमाणपत्र वा धितोपत्रलाई विद्युतीय वा डिजिटल रूपमा रूपान्तरण गर्ने प्रक्रियालाई बुझिन्छ ।

0 %

पढिसक्नुभयो !