+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 12

शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता

२०८० चैत  १३ गते १४:०९ २०८० चैत १३ गते १४:०९

शारीरिक तथा मानसिक कमजोरी भई क र ख वर्गका अपांगतामा वर्गीकृत व्यक्तिलाई धितोपत्र बजारमा कारोबार गर्ने प्रोत्साहनस्वरूप डिम्याट खाता, मेरो शेयर खाता खोल्दा एवं सञ्चालन गर्दा लाग्ने शुल्कमा पूर्ण रूपले छुट गरिएको छ ।

 

धेरै पढिएका

डिम्याट खाता

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’...

डिम्याट खाता

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

नाबालक डिम्याट खाता भनेको के हो ?

आमा–बुवा वा कानुनी अभिभावकले खोलिदिने डिम्याट खातालाई नाबालक (माइनर) डिम्याट खाता भनिन्छ ।

0 %

पढिसक्नुभयो !