+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 16

डिम्याट खाता कसरी बन्द गर्ने ?

२०८० चैत  १३ गते १४:४९ २०८० चैत १३ गते १४:४९

(१) हितग्राहीले आफ्नो खाता बन्द गर्न चाहेमा निम्न अनुसारको ढाँचामा निक्षेप सदस्य (डीपी) समक्ष निवेदन दिनुपर्नेछ ।

डिम्याट खाता बन्द गर्न निवेदनको ढाँचा

(२) निवेदन दिएपछि निक्षेप सदस्यले उक्त हितग्राहीको खातामा धितोपत्र मौज्दात नरहेको तथा कुनै शुल्क वा दस्तुर भुक्तानी गर्न बाँकी नरहेको यकिन गरेर खाता बन्द हुन्छ ।
(३) हितग्राहीको खातामा धितोपत्र मौज्दात भए खाता बन्द गर्नका लागि उक्त धितोपत्र पुनः भौतिकीकरण गरेर वा निजको अर्को डिम्याट खातामा सारेर मात्र बन्द हुन्छ ।
(४) हितग्राहीको खातामा रहेको धितोपत्र बन्धकीमा रहेको वा खाता रोक्का रहेको अवस्थामा हितग्राहीको खाता बन्द हुँदैन ।

अर्को शीर्षक

बीओआईडी भनेको के हो ? 

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’...

डिम्याट खाता

बीओआईडी भनेको के हो ? 

१६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी...

डिम्याट खाता

डिम्याट खातामा गर्न हुने/नहुने काम

१. धितोपत्रको विवरणहरू सधैं सुरक्षित राख्नुपर्छ । समय–समयमा डिम्याट खातामा भएको विवरण प्रिन्ट निकालेर सुरक्षित राख्नु बुद्धिमानी हुन्छ । २....

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

0 %

पढिसक्नुभयो !