+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 15

डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू

२०८० चैत  १३ गते १४:४१ २०८० चैत १३ गते १४:४१

स्थायी लेखा नम्बर (प्यान) कार्ड करसँग सम्बन्धित छ । नजिकको कर कार्यालयबाट यो कार्ड पाउन सकिन्छ । आवेदन प्रक्रिया र आवश्यक कागजात बारे थप जानकारी आन्तरिक राजस्व विभाग (आईआरडी) को वेबसाइट वा शाखा कार्यालयबाट पाउन सकिन्छ ।

व्यक्तिगत प्यान कार्डका लागि यो लिंकमा थिच्नुहोस्ः

धितोपत्र कारोबारमा लाग्ने पूँजीगत लाभकर तथा अन्य कर सम्बन्धित लगानीकर्ताको स्थायी लेखा नम्बरमा ई–फाइलिङ गर्नुपर्ने भएकोले ब्रोकरको सेटलमेन्ट सिस्टममा अनिवार्य रूपमा अभिलेख गर्नुहोस् । यसो गर्दा तपाईले गरेको कारोबार वा मुनाफामा लागेको कर तपाईकै नाममा जम्मा हुन्छ ।

स्थायी लेखा नम्बरमा शेयर कारोबार तथा लाभकर मात्रै नभएर सम्पूर्ण करहरू आफ्नै नाममा तिर्न सकिन्छ र यो अभिलेख आन्तरिक राजस्व कार्यालयमा रहन्छ । यसो गर्दा तपाईको सम्पत्ति कर सम्बन्धी कुनै विवाद भएमा आफूले तिरेको करको अभिलेख सजिलै प्राप्त गर्न सकिन्छ ।

 

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’...

डिम्याट खाता

बीओआईडी भनेको के हो ? 

१६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

डिम्याट खातामा गर्न हुने/नहुने काम

१. धितोपत्रको विवरणहरू सधैं सुरक्षित राख्नुपर्छ । समय–समयमा डिम्याट खातामा भएको विवरण प्रिन्ट निकालेर सुरक्षित राख्नु बुद्धिमानी हुन्छ । २....

0 %

पढिसक्नुभयो !