+

म्युचुअल फण्ड

१७ च्याप्टर
1

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो । यो एक लगानी प्रबन्धकद्वारा व्यवस्थित र सञ्चालित हुन्छ...

2

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual Fund) ।

3

म्युचुअल फन्डका लागि नयाँ हुनुहुन्छ ? यसरी गर्नुहोस् लगानी

म्युचुअल फन्ड आफैंमा यस्ता संस्था हुन् जसमा स–सानो रकम जम्मा गरी एउटा ठूलो कोष बनाइन्छ र त्यसलाई लगानीकर्ताको हितका लागि वा लगानीको राम्रो प्रतिफलको लागि विभिन्न धितोपत्रमा लगानी गरिन्छ...

4

मिडक्याप, स्मल क्याप र लार्जक्याप फन्ड बीचको फरक के हो ?

इक्विटी फोकस म्युचुअल फन्डको बारेमा कुरा गर्दा कम्पनीको बजार पूँजीकरण बुझ्नु महत्वपूर्ण हुन्छ । बजार पूँजीकरण भनेको कम्पनीको मूल्य हो जुन स्टक एक्सचेन्जमा भएको कारोबारबाट निर्धारण हुन्छ । यो...

5

डेब्ट फन्ड भनेको के हो ?

ट्रेजरी बिल, कर्पोरेट बन्ड, कमर्सियल पेपर लगायतका सरकारी तथा गैरसरकारी ऋणपत्र वा ऋणपत्र जस्ता धितोपत्रहरूमा केन्द्रित भएर लगानी गर्ने म्युचुअल फन्डलाई डेब्ट फन्ड (ऋण कोष) भनिन्छ ।

6

हाइब्रिड फन्ड भनेको के हो ?

योजनाको लगानी लक्ष्य पूरा गर्न सिर्जना गरिएको डेब्ट (ऋणपत्र) र इक्विटी (शेयर) जस्ता सम्पत्तिहरूमा मिश्रित लगानी गर्ने म्युचुअल फन्ड हाइब्रिड फन्ड हो । प्रत्येक हाइब्रिड फन्डमा विभिन्न प्रकारका लगानीकर्तालाई...

7

इन्डेक्स फन्ड भनेको के हो ?

निश्चित शर्तहरूका आधारमा सूचीकृत कम्पनी छनोट गर्ने र त्यसरी छनोट गरिएका कम्पनीको शेयर मूल्यमा आउने उतारचढावलाई मापन गर्ने गरी इन्डेक्स बनाउने चलन विकसित बजारहरूमा छ । सोही इन्डेक्सलाई नक्कल...

8

के गैरआवासीय नेपालीहरूले म्युचुअल फन्डमा लगानी गर्न पाउँछन् ?       

एनआरएनहरूले पोर्टफोलियो प्रबन्धक मार्फत म्युचुअल फन्डहरूमा लगानी गर्नसक्छन् । पोर्टफोलियो प्रबन्धकहरू सेबोनबाट इजाजतपत्र प्राप्त संस्थाहरू हुन् ।

9

डाइरेक्ट रेगुलर म्युचुअल फन्डबीच के भिन्नता छ ?

म्युचुअल फन्डहरूमा दुई किसिमका योजनाहरू हुन्छन्– एक प्रत्यक्ष र अर्को नियमित । प्रत्यक्ष र नियमित म्युचुअल फन्डलाई खरिद रणनीति र खर्चको अनुपातका आधारमा अलग्याउन सकिन्छ ।

10

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा लगानी गर्ने एक अनुशासित र व्यवस्थित तरिका हो ।

11

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर वा म्युचुअल फन्डमा लगानी गरिन्छ । उदाहरणका लागि कुनै...

12

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित सूचकांकसँग आवद्ध निष्क्रिय लगानी हुन् ।

14

फन्ड म्यानेजरले कसरी काम गर्छन् ? कति शुल्क लाग्छ ?

लगानी व्यवस्थापन कम्पनीले ग्राहकलाई उसको वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्छ ।

15

उपयुक्त म्युचुअल फन्ड कसरी छनोट गर्ने ?

उपयुक्त म्युचुअल फन्ड छनोट गर्दा विभिन्न पक्षलाई ध्यान दिनुपर्छ ।

16

म्युचुअल फन्डका फाइदा/बेफाइदा के के हुन् ?

म्युचुअल फन्डले धेरै फाइदा प्रदान गर्छन् । तिनीहरू व्यक्ति र संस्थाहरूको लागि आकर्षक लगानीका विकल्प हुन् ।

17

म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?

NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।

18

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो खुलामुखी कोष थियो र यसको इकार्ई मूल्य १० रुपैयाँ...