Comments Add Comment

अजयकुमार झा

List Grid
विधिको अक्षरशः पालन भए नपाउने आकांक्षीलाई पनि गौरव

वर्षेनि मनाइन थालिएको निजामती सेवा दिवसको १८औं शृंखला २०७८ साल भदौ २२ गते पूरा गरेको छ । महामारीको जोखिम तेस्र्याउँदै नेपाल सरकारले जारी गरेको निर्देशन अनुसार दिवसको संयुक्त कार्यक्रम आयोजना गरिएन । कर्मचारीहरूले आ–आफ्नै कार्यालयमा परस्पर छलफल गर्दै भदौ २२ को सन्दर्भलाई सलामी दिए। सामूहिकताको अभावमा निजामती कर्मचारीहरूको संगठन आधिकारिक ट्रेड युनियन पनि यसै कारणले […]

वृक्षः जन्मदेखि मृत्युसम्म जीवनको आवश्यकता

मानवीय जीवनप्रतिको बुझाइ पनि अध्ययनको एक विषय हो । सबैले सबै कुरो बुझ्न सक्दैनन् । त्यसैले पनि समाजमा हरेक विषयमा असहमतिका कुराहरू हुन्छन् । व्यक्ति, परिवार, समाज, समुदाय, प्रदेश र राज्यको हितको सवालमा पनि अनेक तरहका असहमति पैदा हुनु निश्चय पनि बुझाइमा फरक परेर हुने कुरा हो । तर मानवीय तथा सामाजिक व्यवहारका यस्ता विषयहरू […]

नेपालको कानून र न्याय क्षेत्रमा सप्तरीको उपस्थिति

नेपालको कानूनी इतिहास धर्ममा आधारित पाइन्छ । यो हिन्दू विधिको नामले प्रचलित छ । यद्यपि, यो देश अहिले ‘कमन ल’ प्रणालीको अधीनमा रहेको मानिए पनि कानूनहरू हिन्दू धर्मग्रन्थ, संस्कृति, पारम्परिक कानूनी व्यवस्था तथा सामाजिक मान्यताबाट प्रभावित छन् । हिन्दू विधिको विकास इसापूर्व चार हजारदेखि एक हजारको बीचमा भएको मानिन्छ । हिन्दू विधिमा मिताक्षरा र दायभागजस्ता […]