+
+
Shares

बैतडीको सुर्नयामा २० वर्षीय जयन्त क्षेत्रीय प्रतिनिधिमा चयन

उनले ३० वर्षमुनिको उमेर समूहबाट महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १६:१२

५ असोज, काठमाडौं । बैतडीको सुर्नया गाउँपालिकामा पर्ने मेल्डुङ्ग्रा चौडाका २० वर्षीय युवा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका छन् । सुर्नया गाउँपालिका वडा नम्बर ४ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट २० वर्षीय जयन्तप्रसाद भट्ट क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भट्ट सुर्नयाकै रौलाकेदार बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् ।  उनले ३५ वर्षमुनिको उमेर समूहबाट महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?