Comments Add Comment

अजुर्ननरसिंह केसी

List Grid
कांग्रेस प्रतिपक्षी भूमिकामै रहनुपर्छ : नेता केसी

२१ फागुन, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकाले कांग्रेस सत्तामा जान हतारिन नहुने बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कुनै एक पक्षलाई समर्थन गरेर कांग्रेस विपक्षमा नै बसेर आफ्नो धर्म निर्वाह गर्नुपर्ने […]