Comments Add Comment

अनिल कपुर

List Grid
अनिल कपुर भन्छन्–‘मलाई फेरि प्रेममा डुब्न मन छ’

नायक अनिल कपुर अभिनित चलचित्र ‘मलंग’को ट्रेलर सार्वजनिक गरिएको छ । यो ट्रेलरमा नायक अदित्य रोय कपुर र नायिका दिशा पटानीविच चुम्बनका थुप्रै दृश्य समावेश छन् । चलचित्रमा दिशा र अदित्यको रोमान्टिक दृश्य देखेपछि मुख्य कलाकार अनिल कपुरले पनि आफूलाई प्रेममा डुब्न मन लागेको बताए । ६३ बर्षका नायकले भने–‘मलाई पनि दिशा र अदित्यको रोमान्स […]

२७ बर्षपछि एकसाथ देखिदा यसो भन्छन् अनिल र माधुरी

बलिउडका चर्चित जोडी अनिल कपुर र माधुरी दिक्षित २७ बर्षपछि एकसाथ पर्दामा आएका छन् । उनीहरुले अभिनय गरेको चलचित्र ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यो जोडीले एक अर्काको प्रशंसा गरेको छ । कार्यक्रममा अनिलले भने–‘माधुरीसँग फेरि जोडिदा मलाई व्यवसायिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि जोडिएको महशुश भैरहेको छ । […]

साहरुखकी छोरीलाई ‘लिला’ बनाउने अनिलका छोराको चाहना

बलिउडमा नायक अनिल कपुरका छोरा हर्षवर्धन कपुरले खासै चर्चा पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेपनि उनी असफल नै देखिएका छन् । बाबु अनिल र दिदी सोनम कपुरले पाएको सफलता पाउन हर्षवर्धनलाई मुश्किल नै परेको छ । उनै हर्षवर्धन करण जोहरको ‘कफि विथ करण’ नामक शोमा पुगेका थिए । उक्त शोमा सोधिएको प्रश्नको उनले निकै […]

पैसाका लागि मात्र खेलेको हुँ रेस ३: अनिल कपुर

केही हप्ताअघि प्रदर्शनमा आएको बलिउड फिल्म ‘रेस ३’ निकै आलोचित बन्यो । सलमान खानको कारणले २-३ दिन दर्शक हलमा ओइरिए पनि अन्ततः फिल्म फ्लप भयो । फिल्मको विषयवस्तु तथा संवादको समिक्षकहरुले तिखो आलोचना गरेका थिए । यसका बाबजुद अभिनेता अनिल कपुरको अभिनयको भने प्रशंसा भयो । फिल्मबाट प्रशंसा पाएका एक मात्र अभिनेता थिए उनी । […]

रियालिटी शोमा जज नबन्नुको कारण खुलाए अनिल कपुरले

बलिउड अभिनेता अनिल कपुरले इन्डष्ट्रीमा चालिस वर्ष बिताइसकेका छन् । उनी भेट्रान अभिनेता मानिन्छन् । अहिले भारतीय टेलिभिजनहरुबाट प्रशारण हुने रियालिटी शोमा पुराना अभिनेताको खुब डिमान्ड छ  । मिथुनदेखि माधुरी दिक्षितसम्म, मलाइका अरोडादेखि सोहेल खानसम्म रियालिटी शोमा जजको कुर्सीमा बसेका देखिन्छन् । तर, अनिल कपुर भने यस्ता शोबाट पर छन् । हालै एक अन्तरवार्तामा अनिलले […]

१८ वर्षपछि दोहोरिँदै अनिल कपुर र माधुरी दिक्षितको जोडी

एकताका बलिउडमा माधुरी दिक्षित र अनिल कपुरको जोडीलाई खुबै मन पराइएकोउ थियो । उनीहरुले धेरैवटा हिट फिल्म दिएका छन् । तीनै हिट फिल्मध्ये एउटा थियो ‘बेटा’ । १८ वर्षपछि अनिल र माधुरीलाई एउट फिल्ममा ल्याउन सफल भएका छन्, सोही फिल्म बेटाका निर्देशन इन्द्र कुमार । उनको कमेडी फिल्म ‘टोटल धमाल’ मा यो जोडीको कमेस्ट्री देख्न […]

‘फन्ने खां’मा ऐश्वर्याको भूमिका खुलासा

फिल्म ‘ताल’मा अनिल कपुर र ऐश्वर्य रायले एकसाथ देखिएका थिए । उनीहरु १७ बर्षपछि पुन स्क्रिन शेयर गर्दैछिन्, फिल्म ‘फन्ने खां’मा । उक्त फिल्ममा ऐश्वर्यको भूमिका पनि खुलासा भएको छ । तालमा उनी नर्तकी थिइन्, यसमा गायिका । ताल फिल्ममा अनिल कपुर नृत्य र गायकका निर्देशक बनेका थिए । उनले सामाजिक संजालमा राखेका फस्ट लुकमा […]

१७ वर्षपछि दोहोरिंदै अनिल र ऐश्वर्याको जोडी

१७ वर्षपछि अनिल कपुर र ऐश्वर्या रायको जोडी फिल्ममा देखिने भएको छ । अंग्रेजी फिल्म ‘एभि्रबडिज फेमस’ को हिन्दी रिमेक ‘फेन्नी खान’ मा उनीहरु अनुवन्ध भएका हुन् । यो फिल्मलाई राकेश ओमप्रकाश मेहराले प्रोड्यूस गर्नेछन् भने निर्देशन गर्नेछन् अतुल मांजरेकरले । ओमप्रकाशले यो खबरको पुष्टी गरेका छन् । उनले मुम्बई मिररलाई दिएको एउटा अन्तरवार्तामा यो […]

जब अनिलकपुर छोरी सोनमसँग रिसाए

अनिल कपुरले थुप्रै फिल्ममा रिसाहा र आक्रामक व्यक्तिको भूमिका निभाएका छन् । वास्तविक जीवनमा पनि उनी कम रिसाहा भने छै्रनन् । हालै एउटा अवार्ड वितरण समारोहमा यसको एक छनक देखियो । समारोहमा अनिल कपुर र उनकी छोरी सोनम कपुल सहभागी थिए । नीरजा फिल्मका डाइरेक्टर राम माधवानी तथा पिंकका अनिरुद्ध राय चौधरीलाई २०१६७ का सर्वोत्नकृष्ट […]

एटीएमको लाइनमा अनिल कपुर

भारतमा यतिबेला नोटबन्दीका कारण जनताहरु लामो लाइनमा छन् । ५ सय र १ हजारको नोटमा प्रतिवन्ध लागेपछि पैसाको हाहाकार भएको हो । यो समस्याले भारतका हरेक वर्गका मानिसहरुले प्रभाव पारेको छ । कालो धन विरुद्ध सरकारले यो कदम चालेको बताइन्छ । यसको समर्थन र विरोधमा आवाजहरु पनि सुनिएका छन् । केहि दिन अगाडि साउथका सुपरस्टार […]

छोराको करिअरका लागि अनिलले मागे सलमानसँग सल्लाह

हर्षवर्धन कपुरको एक अभिनेताको रुपमा बलिउड डेब्यु सोचे जस्तो नभएपछि अनिल कपुर अहिले चिन्तित छन् । उनको पहिलो चलचित्र ‘मिर्जिया’ बक्सअफिसमा असफल भयो । यो निर्देशन राकेश ओमप्रकाश मेहराको करिअरकै ठूलो चलचित्र पनि थियो । अव छोराको करिअर राम्रो बनाउनका लागि अनिल कपुरले सलमान खानसँग सल्लाह मागेका छन् । अनिलले सलमानसँग भनेका छन् कि उनी […]