Comments Add Comment

अमृतकुमार बोहरा

List Grid
प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन् । ‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक […]

अमृत बोहोराको चेतावनी : नेकपामा कमिटी प्रणाली समाप्त हुँदैछ

२८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा त्यस पार्टीको नेतृत्व तहमा रहेका नेतामध्ये वरिष्ठता क्रममा सबैभन्दा पुराना मध्येमा पर्छन् । माधवकुमार नेपाल तत्कालीन एमालेको महासचिव हुँदा बोहोरा १४ वर्षसम्म अघोषित दोस्रो बरियतामा थिए । दोस्रो वरियता यसकारण कि, माधव नेपालको अनुपस्थितिमा उनी सधैं कार्यवाहक महासचिव हुन्थे । […]