Comments Add Comment

अवार्ड

List Grid
‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान  

१३ फागुन, गण्डकी । ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन् । विभिन्न ३० […]

सीआईबीका दुई अनुसन्धान अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

६ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई जना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन् । ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर […]

ईम राना र प्रतिभा मालीलाई मनोरञ्जन रमन शर्मा अवार्ड

१८ माघ, काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना र महिला टिमकी सदस्य प्रतिभा मालीले मनोरञ्जन शर्मा अवार्ड जितेका छन् । नेपाल भलिबल संघको आयोजनामा भएको आइतबार भएको अवार्ड समारोहमा ईम पुरुषतर्फ र प्रतिभा महिलातर्फ अवार्ड जित्न सफल भएका हुन् । उनीहरुले नगद ३५-३५ हजार प्राप्त गरे । भलिबल संघका अध्यक्ष मनोरन्ज शर्माको नामबाट […]

नेपाल पर्यटन बोर्डले पायो स्कल सम्मान

५ कात्तिक, काठमाडौं । यूरोपको स्पेनमा मुख्यालय रहेको अन्तराष्ट्रिय पर्यटन संस्था स्कल इन्टरनेशनलले नेपाल पर्यटन बोर्डलाई सन् २०२० को प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । कर्पोरेट विधा अन्तर्गत यो सम्मान वर्षकै गन्तव्यका रुपमा नेपाललाई घोषणा गरी बोर्डलाई दिन लागिएको बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले वर्तमान परिस्थितिमा […]

कालिका अवार्डमा ‘सुर्के थैली खै’ हाबी

चितवनको लोकप्रिय रेडियो कालिका एमएमले आयोजना गर्दै आएको ‘कालिको म्युजिक अवार्ड’मा वरिष्ठ लोक तथा दोहोरी गायक कुमार बस्नेतलाई ‘कालिका लाईफ टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । उनलाई कालिका ग्रुपका निर्देशक निकोलस पाण्डेले सम्मान र अवार्ड प्रदान गरेका थिए । समारोहमा विभिन्न २६ विधामा म्युजिक अवार्ड पनि वितरण गरिएको छ । यो अवार्डको १२ औं […]

‘कलिउड सिनेमा अवार्ड’को तयारी सुरू, ५८ सालपछि रोकिएको थियो

नेपालमा विभिन्न नाममा अवार्ड गर्न अग्रसर देखिने चलचित्रकर्मी मनोज केसीले आफूले सुरु गरेर विचमा रोकिएको एक अवार्ड फेरि आयोजना गर्ने भएका छन् । वि.सं २०५३ सालबाट वि.सं २०५८ सालसम्म मनोजले ‘कलिउड सिनेमा अवार्ड’ नाम दिएर चलचित्र सम्बन्धी अवार्ड गरेका थिए । तर, पछि उनी नेपाल चलचित्र प्राविधिक संघसँग आवद्ध भएपछि यो अवार्ड रोकिएको थियो । […]

हट कंगना, रणवीरको स्टाइलिस्ट पहिरन

नायिका कंगना रनावत मंगलबार बेलुकी एक अवार्ड समारोहमा पुगिन् । ‘जीक्यू म्यान अफ द इयर अवार्ड’को रेड कार्पेटमा उपस्थित कंगनाले आफू फेसनमा पनि अब्बल रहेको पुष्टी गरिन् । कंगनाले अवार्डको रेड कार्पेटमा लगाएको पहिरनको माथिल्लो भाग अत्याधिक खुलेको थियो । अवार्डमा सहभागी हुन पुगेकी कंगना अन्य सहकर्मी कलाकारसँग रमाइलो पल बिताइरहेकी थिइन् । अवार्डमा पुगेका […]

म्यूजिक खबरका प्रतिस्पर्धीलाई प्रमाणपत्र, असार ३० मा हुनेछ अवार्ड

‘पाँचौ म्यूजिक खबर म्यूजिक अवार्ड २०७३’ को उत्कृष्ट पाँचमा पर्न सफल भएका कलाकारलाई  मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । विभिन्न ३२ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेका सम्पूर्ण स्रष्टा र सिर्जनालाई प्रमाणपत्र प्रदान गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय भावका गीत, पप गीत, लोकदोहोरी, चलचित्र, गजल, आधुनिक गीतसंगीतका विभिन्न १ सय […]

असार १८ मा कलाकार संघको अवार्ड, २१ विधा समावेश हुने

नेपालमा अब अवार्डको मौसम सुरु भएको छ । बर्षमा करिब आधा दर्जन बढी चलचित्र सम्बन्धी अवार्ड हुने पक्का छ । जसमा केही विदेश र अधिकांश स्वेदशमा अवार्ड हुनेछन् । यो बर्षबाट चलचित्र कलाकार संघले पनि अवार्ड गर्ने भएको छ । कलाकार संघले असार १८ गते अवार्ड गर्ने पक्का भएको हो । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना […]

म चलचित्र खेलेको पैसा लिन्न, मोदीलाई समर्थन गर्नुपर्छः साहरुख खान

बलिउड बादशाह साहरुख खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्नुपर्ने बताएका छन् । आम भारतीय नागरिकले बहुमत दिएर सरकारमा पठाएकाले मोदीलाई भारतीय नागरिकले समर्थन गर्नुपर्ने उनको भनाई थियो । असहिष्णुताको सन्दर्भमा आफुले दिएको टिप्पणीलाई मिडियाले गलत ब्याख्या गरेको भन्दै साहरुखले आफु भन्दा ठूलो देशभक्त अरु कोही नभएको दाबी गरे । साहरुखले भने-‘म यो अन्तिम पल्ट […]