Comments Add Comment

अस्ट्रेलियन ओपन

List Grid
जोकोभिचले जिते नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि

९ फागुन, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । सर्बियन खेलाडी जोकोभिचले आइतबार मेलवर्नमा भएको वर्षको पहिलो ग्राण्ड्सलाम प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा रसियद डानिएल मेदभेदेवलाई ३-० को सेटमा हराए । ३३ वर्षीय जोकोभिचले मेदभेदेवलाई ७-५ , ६-२ र ६-२ ले पराजित गरे । पहिलो सेट […]