Comments Add Comment

आदर्श मिश्रा

List Grid
बुबालाई लाइभ शो देखाउने सपना पूरा गर्न सकिनँः आदर्श मिश्रा

‘मानिसहरुले मलाई ठूलै स्ट्यान्ड अफ कमेडियन’ मान्दा रहेछन् । तर, प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रमको आयोजना गरेर बाबालाई अगाडि राखेर एउटा लाइभ शो देखाउने मन थियो । म यो कुरामा असफल भएँ ।’ बुबा विनोद मिश्राको निधन भएपछि कमेडियन आदर्श मिश्राले आफ्नो युटुब च्यानलमा व्यक्त गरेको भनाइ हो । अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको डायलसिस पूरा […]

वीरगञ्जमा कोरोना संक्रमित मिर्गौला रोगीको डायलाइसिसमा समस्या

११ जेठ, वीरगञ्ज । रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित बनेका बारा जीतपुरका आदर्श मिश्राले दुई दिन अघि आफ्नो युट्युब च्यानलमा एउटा भिडियो राखे । जसमा नारायणी अस्पतालमा कोरोना संक्रमितको डायलाइसिसमा समस्या आएको उल्लेख गरेका थिए । ‘दुःखका साथ भन्नु परिरहेको छ, नारायणीमा किड्नी पेसेन्टको डायलाइसिस नहुने भएको छ । अस्पतालमा कोभिड संक्रमितका लागि छुट्याइएको दुईवटै […]

आदर्श मिश्राका पिता विनोद मिश्राको निधन

कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए । नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगेका थिए […]