Comments Add Comment

आश्मा डीसी

List Grid
आश्माको फेशन

चलचित्र ‘आभाष र रामप्यारी’मा काम गरेकी नायिका आश्मा डीसीको हात अहिले खाली छ । चलचित्र क्षेत्रमा राम्रै सोच बोकेर आएकी आश्माको हातमा अहिले चलचित्र नै छैन । चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा उनलाई अफर राम्रैै आएको थियो । तर, उनले कथावस्तु हेर्न थालिन् । अहिले त अफर नै आउन छाडेको छ । आश्मा आफूलाई अहिले […]

प्रेमी छैन कोसँग जिस्कनुः नम्रता, अनमोलसँग डेट जान्छुः आश्मा

नायिकाद्धय नम्रता सापकोटा र आश्मा डीसीको मित्रता जोडिएको २ बर्ष भयो । यी दुइ अहिले निकै मिल्छन् । सार्वजनिक कार्यक्रममा पनि एकसाथ पुग्ने गरेका छन् । एक कार्यक्रममा भेटिएका यी दुइले अनलाइनखबरको ‘मस्ती टक’मा कुरा गर्दै निकै विन्दास गफ गरे । नायिका नम्रता सापकोटा ब्रेकअप भएपछि अब प्रेममा पर्नु हुदैन भन्ने सोच राख्छिन् । तर, […]

एक महिना पश्चिम नेपालमा नम्रताको धमाका

नायिका नम्रता सापकोटाले चलचित्र ‘छक्का पन्जा र ब्रासलेट’बाट राम्रो चर्चा पाइन् । दुबै चलचित्रमा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले रुचाए । चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बताएकी नायिका करिब एक महिना पश्चिम नेपालको भ्रमणमा व्यस्त बनिन् । मार्चको अन्तिम साता उनी पश्चिम नेपालका विभिन्न जिल्लामा सांगीतिक कार्यक्रमका लागि पुगेकी थिइन् । ‘लिरिल सुपरस्टार धमाका’ नाम दिइएको […]

नम्रता र आश्माको मित्रता, जो अझै करिअर चम्काउन दौडदैछन्(हेर्नुहोस् ७ तस्बिर)

आकर्षक जीउडाल र धेरैको ध्यान तान्न सक्ने खुबी त छ, दुई नायिका आश्मा डीसी र नम्रता सापकोटामा । तर, यी दुइले चलचित्र क्षेत्रमा उम्दा करिअर बनाउन भने सकेका छैनन् । आश्माले लीड नायिकाको रुपमा चलचित्र ‘आभाष’मा काम गरेकी नै हुन् । ‘नाई नभन्नु ल ३ र रामप्यारी’मा पनि राम्रो भूमिका पाएकी नै हुन् । तर, […]