Comments Add Comment

List Grid
अनशनरत ईः अस्पताल भर्ना

१९ साउन, काठमाडौं । कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईः लाई अस्पताल भर्ना गरिएको छ । उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए । ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् । यसअघि उनी बसन्तपुरमा अनशन […]

सत्यको आग्रह सुन भन्दै वसन्तपुरमा प्रदर्शन (फोटो फिचर)

२२ असार, काठमाडौं । कोरोना महामारीको प्रभावकारी उपचारको माग गर्दै अनसन बसेकाहरूको समर्थनमा सोमबार काठमाडौंको वसन्तपुरमा प्रदर्शन भएको छ । कोरोना संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिनको गुणस्तर बढाउनुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग राख्दै इनफ इज इनफ अभियानका अभियानकर्ता ई: र पुकार बम आमरण अनसनमा छन् । उनीहरूको समर्थनमा अभियानकर्ताले सोमबार साँझ वसन्तपुरमा […]

अनशनरत ई: र पुकारलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

१८ असार, काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । ई: र पुकार बमलाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुगेका हुन् । पाटनस्थित पाटन दरबार स्वायरमा ७ दिनदेखि अनसन बसेका उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार […]

‘जनता कोरोनाले होइन, सरकारको लापरवाहीले मर्दैछन्’

१८ असार, काठमाडौं । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने माग गर्दै पाटन दरबार क्षेत्रमा अनशनमा बसेकाहरुको समर्थनमा बिहीबार प्रदर्शन भएको छ । ईःसहितका अभियन्ता अनशन बसेको पाटन दरबार क्षेत्रमा ठूलो संख्यामा युवाहरुले प्लेकार्डसहित प्रदर्शन गरे । उनीहरुले जनता कोरोनाले होइन, सरकारको लापरवाहीले मर्दैछन्, सरकारको हातमा रगत छ, सरकार जनता मरिराछन्, तिमी अझै सुतिरा ? […]

ई:सहित ४ युवाको अनशन छैठौं दिनमा, दुई जना अस्पताल भर्ना

१७ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणको काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाब दिँदै सामाजिक अभियन्ता ई: सहित चार जना युवा आमरण अनशन बसेको ६ दिन भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि  अननश बसेका २ अभियन्ता शिक्षण अस्पताल भर्ना भएका छन् । उनीहरु अस्पतालबाटै अनशनलाई निरन्तरता दिएका छन् । ई:सहित दुई जना हाल […]

सामाजिक अभियन्ता ई: अनसनमा, यस्ता छन् उनका ११ बुँदे माग

१२ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाब दिँदै सामाजिक अभियन्ता ई: अनसन बसेका छन् । कोरोना महामारीबाट सर्वसाधारणको जीवन बचाउनका लागि आफू अनसनमा बसेको उनले बताएका छन् । शुक्रबार १ बजे दिउँसो पाटन दरबार क्षेत्रमा उनी अनसनमा बसेका हुन् । उनी कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको […]

‘…अनि सुरु भयो इनफ इज इनफ आन्दोलन’

१ असार, काठमाडौं । कोरोना महामारी नियण्त्रण गर्न सरकारले प्रभावकारी भूमिका नखेलेको निष्कर्ष निकालेर ‘इनफ इज इनफ’ भन्दै सडकमा देखिएका ‘ई:’ चार दिनमा दुई पटक पक्राउ परे । प्रहरीले अहिले उनलाई छाडिसकेको छ । उनले कक्षा १० पास नगर्दै ‘यो व्यवस्था परिवर्तन गर्छु’ भन्ने महत्वाकांक्षा बोकेर स्कुल छाडेका थिए । ‘आलो उमेरमा नै संसार नै […]