मुटुमा समस्या भएको शंका लागेमा के परीक्षण गर्ने, कति लाग्छ खर्च ?
२०८० चैत ८ गते ११:५१ अगाडि
मुटुको स्वास्थ्य जाँच गर्न चिकित्सकले प्रायः ईसीजी र इको परीक्षण गर्न सल्लाह दिन्छन् ।...