Comments Add Comment

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग

List Grid
मन्त्रालयको निर्णय सच्याउन शिक्षा प्रतिवेदन प्रकाशकको आग्रह

२५ मंसिर, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशित गरेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल)ले आफूहरूसँगको सहकार्य भंग गर्ने निर्णय सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।एनसिई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बिहीबार विज्ञप्तिमार्फत यस्तो गरेका हुन । ‘हामीलाई आयोगका सदस्यहरूबाट प्राप्त पीडीएफ कपीमा मन्त्रालयको नाम र निशान छाप प्रतिवेदनको […]

आयोगका बहुमत सदस्य भन्छन्–शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्नु सरासर अन्याय

२२ मंसिर, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरूले आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय गलत भएको निष्कर्ष निकालेको छ । मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न सिफारिस गरेपछि आयोगका […]

सरकारले गोप्य राखेको प्रतिवेदन शिक्षा आयोगका सदस्यहरूले गरे सार्वजनिक (पूर्णपाठ)

१९ मंसिर, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगका बहुमत सदस्यहरूले सार्वजनिक गरेका छन् । सरकारले गोप्य राखेको प्रतिवेदन नेपालको पहिलो सार्वजनिक विद्यालय दरबार हाइस्कूलमा शुक्रबार सार्वजनिक गरिएको हो । आयोगका सदस्यहरू श्यामकुमार श्रेष्ठ, विमलकुमार फुयाँल, प्रा.डा.रामस्वार्थ राय, डा.कृष्णप्रसाद पौडेल, प्रा.डा.टंकनाथ शर्मा, चक्रमान विश्वकर्मा, डा.सुशन आचार्य, प्रा.डा. सुजनबाबु मरहट्टा, बाबुराम थापा, लक्ष्मण शर्मा, डा. […]

सरकारले गुपचुप राखेको प्रतिवेदन शिक्षा आयोगका सदस्यहरूले सार्वजनिक गर्ने

१८ मंसिर, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरूले सरकारले गुपचुप राखेको आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । सरकारले दुई वर्षदेखि गोप्य राखेको प्रतिवेदन आयोगका बहुमत सदस्यहरूले शुक्रबार रानीपोखरीस्थित दरबार हाइस्कुलमा सार्वजनिक गर्न लागेका हुन । २४ सदस्यीय आयोगका सदस्यहरू मध्ये डा. विद्यानाथ कोइराला, डा. मीनबहादुर विष्ट, डा.रामस्वार्थ राय, डा. सुशन आचार्य, डा. सुजनबाबु […]