Comments Add Comment

उज्ज्वल थापा

List Grid
यसरी होस् मरण…

कविवर माधवप्रसाद घिमिरेले युवा अवस्थामै एक गीत लेखेका थिए–  यसरी होस् मरण । उक्त गीत रेकर्ड हुँदा घिमिरे सय वर्ष कटिसकेका थिए । अनि घिमिरेको निधन भएको दिन मात्रै यो गीत सार्वजनिक गरियो । शान्त र कर्मशील जीवनको मरण पनि अर्थपूर्ण हुन्छ भन्ने यो कालजयी गीतको मूल सन्देश थियो । अर्थात्, जीवन कसरी बाँचियो त्यो महत्त्वपूर्ण हुन्छ […]

महामारी, स्वास्थ्य प्रणाली र उज्ज्वल

महामारीले धेरै ठूला, साना, धनी, गरीब, सर्वसाधारणदेखि पहुँचवालालाई अस्पताल पुर्‍यायो, कतिले अकालमै ज्यान गुमाउनुपर्‍यो । कोरोनाले भर्खरै हामी माझबाट खोसेर लगेको अभियन्ता र विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाको अस्वस्थताले ओइरिएको सद्भाव, सुस्वास्थ्यको कामना र देश–विदेशबाट जुटेको आर्थिक सहयोगले उनीप्रतिको स्नेह र सद्भाव अद्वितीय छ यो कालखण्डको लागि । उज्ज्वल को हुन् र उनले सामाजिक मुद्दाहरूको […]

स्मृतिमा उज्ज्वल थापा : युवा नेता थापामाथि सद्भावनाको ओइरो !

यो साता समाजिक सञ्जालमा युवा नेता उज्ज्वल थापाको स्वास्थ्यस्थिति जनचासोको मुख्य विषय बन्न पुग्यो । मंगलबार मध्यान्ह अस्पतालले निधन घोषणा गर्नुअघि नै थापालाई कतिपयले श्रद्धाञ्जली दिन थालिसकेका थिए । यद्यपि, त्यसको तीन घण्टापछि दिउँसो ४ः२५ बजे मेडिसिटी अस्पतालले उज्ज्वल थापाको निधनलाई आधिकारिक घोषण गर्यो । मंगलबार साँझ परिवार र विवेकशील साझा पार्टीका सहकर्मीहरूको उपस्थितिमा थापाको […]

नेता बचाउन चन्दा उठाउँदै जनता !

१५ जेठ, काठमाडौं । हाम्रो देशमा नेतागिरी आफैमा यस्तो अलोकप्रिय ‘पेशा’ हो, जसले सधै गालीमात्र खान्छ । नेताले यस्तो बेला प्रशंसक कमाउँछ जतिबेला उ शक्तिमा पुग्छ, आफ्ना मतदातालाई राज्यकोषबाट अनेक शीर्षकमा लाभ दिन सुरु गर्छ । तर, कहिल्यै लाभको पदमा नपुगेको, कहिल्यै चुनाव नजितेको र धेरै कार्यकर्ता पनि नभएको सानो दलको एउटा नेताप्रति मानिसहरुको अनौठो […]

अध्यक्षमा उम्मेदवारी नदिने उज्ज्वल थापाको घोषणा

३१ भदौ, काठमाडौं । विवेकशील नेपाली दलका उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । नेतृत्व चयनका लागि विवेकशीलको राष्ट्रिय सम्मेलन आगामी कात्तिक १ र २ गते हुँदैछ । त्यसको पूर्वसंध्यामा अध्यक्ष थापाले सोमबार पार्टीका झण्डै एक हजार मतदातालाई सन्देश पठाएर आफू अध्यक्षमा नउठ्ने घोषणा गरेका हुन् । ‘८ वर्ष अगाडि शुरु भएको […]