Comments Add Comment

उत्तम भौकाजी

List Grid
फुचु : ऊ कुकुर थिएन

‘फुचुसँग बोली मात्रै भैदिएको भए मसँग उसको धेरै गुनासाहरु हुन्थे सायद अहिले ऊ झोक्राएर टोलाएर एक्लै घर बसिरहेछ ।’ ……………….. फुचु । हामीले मायाले बोलाउने नाम । कतैबाट घरमा पुग्दा ऊ पुच्छर हल्लाउँदै हामीसँग लुटपुटिन आइपुग्थे । कहिले काहीँ घुर्की लगाउँथे । उनीसँग बोली भइदिएको भए हामीसँग कति मनको बह पोख्थे होलान् ? कति गुनासो […]