महामन्त्रीको रुपमा सबै पक्षलाई मूलधारमा समेटेर लैजान सक्ने क्षमता राख्छु : राणा
२०८३ असोज २१ गते १४:३७ अगाडि
पार्टीमा छवि राम्रो भएको व्यक्ति केन्द्रमा हुँदा पार्टीको इमेज सुधार्न सकिने उनी बताँछन् ।