Comments Add Comment

उमा भुजेल

List Grid
हेलेन, इब्रु र हाम्रा जोखिमका पाइला

सामाजिक दलाल पुँजीवादी सरकारले नेपाललाई फाँसीवादी दिशामा धकेलेको छ भन्ने कुरा अब ‘कम्युनिष्ट आरोप’ मात्रै रहेन । संविधान, कानुन, सामूहिक निर्णय, पार्टी बैठक, प्रतिपक्ष सबै लत्याएर, आफ्नै पार्टी र प्रतिपक्ष फुटाएर र चोरबाटोबाट कानुन ल्याएर, लोकतन्त्र र विधि कुल्चेर फासीवादको अभ्यास भइरहेको छ । बन्धु चन्द होस् या धीरेन्द्रा उपाध्याय उसले अपहरण गर्छ र कैद […]

विप्लव समूहकी नेतृ उमा भुजेलसहित दुई नेता रिहा

१५ भदौ, सप्तरी । सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् । पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् । सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष […]

विप्लव समूहकी नेता उमा भुजेल फेरि सप्तरीमा पक्राउ

४ भदौ, सप्तरी । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल फेरि पक्राउ परेकी छन् । ४१ वर्षीया भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको […]

विप्लव समूहकी नेता उमा भुजेल पक्राउ

२१ जेठ, गोरखा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् । कैलालीमा पक्राउ परेकी नेता भुजेललाई जिल्ला प्रहरीकार्यालय कैलालीबाट मंगलबा गोरखा अड्डासार गरिएको छ । भुजेलविरुद्ध यसअघि नै सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भइसकेको र आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी ओमप्रसाद […]

विप्लव समूहको सैन्य सूचना खोज्दै प्रहरी

११ चैत, काठमाडौं । काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनाको समूहमा पूर्वसांसद् उमा भुजेलका श्रीमान् पनि रहेको खुलेको छ । भजेलका पति वसन्तकुमार उर्फ विजय श्रेष्ठ पनि पक्राउ पर्ने व्यक्तिहरुको सूचीमा रहेको भेटिएको हो । भुजेल हाल विप्लव समूहमा पोलिटब्युरो सदस्य छिन् । श्रेष्ठले भने आफूलाई पार्टीको पूर्वी ताम्सालिङको इञ्चार्ज भएको बताउने […]

उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ । तर, प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान […]