Comments Add Comment

एनआरएनए अष्ट्रेलिया

List Grid
शनिबार एनआरएनए अस्ट्रेलियाको चुनाव, २५२ पदका लागि ४४५ जना उम्मेदवार

१५ साउन, सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको २०२१- २०२३ को लागि नयाँ नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ । विभिन्न तहका २५२ पदका लागि हुने चुनावमा ४४५ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि अघिल्लो कार्यसमितिका महासचिव डा ज्ञानेन्द्र रेग्मी र प्रवक्ता नन्दु गुरुङ प्रतिस्पर्धी छन् । एनआरएनएको विधान […]

एनआरएन अस्ट्रेलियाले गर्‍यो प्रवक्तासहित विभिन्न पदमा नियुक्ति

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अस्ट्रेलियाले विभिन्न पदमा नियुक्ति गरेको छ । अधिवेशन भएको झन्डै ६ महिनापछि यी नियुक्तिहरु भएका हुन् । आइतबार भएको एनआरएन अस्ट्रेलियाको बैठकले प्रवक्तामा नन्दु गुरुङलाई नियुक्त गरेको छ भने पब्लिक अफिसरमा कोमल पाठकलाई नियुक्त गरेको छ । त्यस्तै कुइन्स ल्याण्डका रदीप थापा, न्यू साउथ वेल्सका […]